Online Bibel

- Annoncer -




लेवीहरू 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूमध्‍ये कुनै पनि मानिसले परमप्रभुको निम्‍ति बलि चढ़ाउँदा तिमीहरूको पशु-बलि गाई-गोरुको बथान अथवा भेड़ाबाख्राका बगालबाट त्‍यसले चढ़ाओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 इस्राएलीहरूले बलिहरू चढाउँदा मान्‍नुपर्ने यी तलका नियमहरू तिनलाई दिनुभयो। जब कसैले पशुबलि चढाउँछ, तब गोरु वा भेडा वा बाख्राबाट त्‍यसले एउटा पशु चढाओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

2 “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेंडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 1:2

Følg os:

Annoncer


Annoncer