लेवीहरू 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 “‘यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्यसले चढ़ाओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल14 कोही मानिसले पंक्षी-बलि चढाउँछ भने त्यो परेवा वा ढुकुर हुनुपर्छ। Se kapitletपवित्र बाइबल14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ। Se kapitlet |