योनाको पुस्तक 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?” Se kapitletसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले जवाफ दिनुभयो, “तँलाई रिसाउने के हक छ?” Se kapitletपवित्र बाइबल4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?” Se kapitlet |