योनाको पुस्तक 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 जब त्यो खबर निनवेका राजाकहाँ पुग्यो, तब उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो राजपोशाक फुकाले र भाङ्ग्रा लगाएर खरानीमा बसे। Se kapitletसरल नेपाली पवित्र बाइबल6 निनवेको राजाले यो कुरा सुनेर सिंहासनबाट उठी आफ्ना राजकीय पोशाक फुकाले र भाङ्ग्रा लाएर खरानीमा बसे। Se kapitletपवित्र बाइबल6 निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे। Se kapitlet |