Online Bibel

- Annoncer -




योनाको पुस्तक 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 “जस-जसले व्‍यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्‍चित हुन्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 ज-जसले व्‍यर्थका मूर्तिहरू पुज्‍दछन्, तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्।

Se kapitlet Kopi

पवित्र बाइबल

8 “ज-जसले ब्यार्थका मुर्तिहरूतिर मन लगाउँछन् तिनीहरूले गर्नु पर्ने साँच्चो भक्तिलाई त्याग्द छन्।

Se kapitlet Kopi




योनाको पुस्तक 2:8

Følg os:

Annoncer


Annoncer