योनाको पुस्तक 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 म त डाँड़ाहरूका फेदीसम्मै तल डुबें, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल6 म पर्वतहरूको फेदीसम्मै पुगें पृथ्वीमुनि पुगें, जसका ढोकाहरू सदाकालको निम्ति थुनिएका हुन्छन्। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्याउनुभयो। Se kapitletपवित्र बाइबल6 म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो। Se kapitlet |