Online Bibel

- Annoncer -




योनाको पुस्तक 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्‍याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 ममाथि पानी उर्लेर मेरो सास थुनिदियो, समुद्रले मलाई पूरै ढाक्‍यो, मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए।

Se kapitlet Kopi

पवित्र बाइबल

5 “पानीले मलाई मेरो प्राण सम्मै घेर्यो, गहिरो सगर मेरो चारैतिर थियो, मेरो टाउको भरि समुद्रका झ्याउहरू बेहेरिएका थिए।

Se kapitlet Kopi




योनाको पुस्तक 2:5

Følg os:

Annoncer


Annoncer