Online Bibel

- Annoncer -




योनाको पुस्तक 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 तपाईंले मलाई समुद्रको गहिराइमा, त्‍यसको भित्री तहमा नै फालिदिनुभयो, त्‍यहाँ मलाई पानीले चारैतिरबाट घेर्‍यो, र तपाईंका शक्तिशाली छालहरू ममाथि उर्ले।

Se kapitlet Kopi

पवित्र बाइबल

3 “तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरू थिए। तपाईंका भयंकर छालहरूले मलाई डुबायो।

Se kapitlet Kopi




योनाको पुस्तक 2:3

Følg os:

Annoncer


Annoncer