यर्मिया 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 बुद्धिमान्हरू शर्ममा पर्नेछन्; तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्। किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूसँग कस्तो बुद्धि छ? Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 बुद्धिमान् मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्। तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरेका हुनाले तिनीहरूमा कस्तो बुद्धि छ? Se kapitletसरल नेपाली पवित्र बाइबल9 तिम्रा बुद्धिमान् मानिसहरू लाजमा पारिएका छन्, तिनीहरू अलमलिएका छन् र पासोमा परेका छन्। तिनीहरूले मेरो वचन इन्कार गरेका छन्, अब तिनीहरूको बुद्धि कस्तो होला? Se kapitletपवित्र बाइबल9 “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा “ज्ञानी मानिसहरू” होइनन्। ती “ज्ञानी मानिसहरूलाई” जालमा फँसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्। Se kapitlet |