Online Bibel

- Annoncer -




यर्मिया 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 के गिलादमा निको पार्ने मलम छैन? के त्यहाँ कुनै वैद्यहरू छैनन्? त्यसो भए किन मेरा मानिसहरूको चोट निको भएको छैन?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 के गिलादमा कुनै लेप छैन? के त्‍यहाँ कुनै वैद्य छैन? त्‍यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 के गिलादमा कुनै मलम छैन? कोही वैद्य त्‍यहाँ छैन त? किन मेरा मानिसहरू निको भएका छैनन् त?

Se kapitlet Kopi

पवित्र बाइबल

22 नि:सन्देह गिलादमा केही औषधी छ। नि:सन्देह गिलादमा वैद्य छ, यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?

Se kapitlet Kopi




यर्मिया 8:22

Følg os:

Annoncer


Annoncer