Online Bibel

- Annoncer -




यर्मिया 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि आएर मेरो नाम बोकेको यस भवनमा मेरो सामु उभिएर भन्छौ, “हामी सुरक्षित छौँ!” हामी यी सबै घिनलाग्दा काम गर्न भनी ढुक्‍क छौँ?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 अनि त्‍यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्‍ने खड़ा भएर भन्‍छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्‍क बस्‍छौ?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 यी मलाई घृणा लाग्‍ने कुराहरू तिमीहरू गर्दछौ र त्‍यसपछि मेरो नाममा बनेको मन्‍दिरमा आई मेरो सामुन्‍ने उभिएर भन्‍छौ, ‘हामी सुरक्षित छौं!’

Se kapitlet Kopi

पवित्र बाइबल

10 यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू सम्झन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?

Se kapitlet Kopi




यर्मिया 7:10

Følg os:

Annoncer


Annoncer