Online Bibel

- Annoncer -




यर्मिया 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाई दाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्; कुनै मानिसले अङ्‌गुरहरू बटुलेझैँ, आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दाखको बोटमा छोड़िएका फल टिपेझैँ इस्राएलका बचेकाहरूलाई एउटै नछोड़ीकन तिनीहरूले टिपून्‌। दाख टिप्‍नेले झैँ त्‍यसका हाँगाहरूमा फेरि आफ्‍नो हात बढ़ा।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 सर्वशक्तिमान् परमप्रभुले मलाई यसो भन्‍नुभयो, “सबै फलहरू दाखबारीबाट एउटै नछाडी टिपेझैँ इस्राएलका बाँचेकाहरू सखाप पारिनेछन्। यसकारण समय छँदै तैँले भेटे जति सबैलाई बचाइहाल्।”

Se kapitlet Kopi

पवित्र बाइबल

9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “खेतमा दाख बटुले झैं इस्राएलमा बाँकी रहेका मानिसहरू भेला गर। दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”

Se kapitlet Kopi




यर्मिया 6:9

Følg os:

Annoncer


Annoncer