Online Bibel

- Annoncer -




यर्मिया 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 के म यी पापहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस राष्ट्रमाथि, मेरो बदला नलिऊँ?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 के म यी कुराका निम्‍ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्‍तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 के यस्‍ता पापका लागि म तिनीहरूलाई दण्‍ड नदिऊँ र के म यस जातिमाथि बदला नलिऊँ?

Se kapitlet Kopi

पवित्र बाइबल

9 यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।

Se kapitlet Kopi




यर्मिया 5:9

Følg os:

Annoncer


Annoncer