Online Bibel

- Annoncer -




यर्मिया 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू पोसिएर कामवासनाले मातिएका घोडाहरूजस्तै छन्, जो हरेक छिमेकीका पत्नीको निम्ति हिनहिनाउँछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरू खूब पोसिएका र कामवासनाले मस्‍त भएका घोड़ाहरूजस्‍तै छन्, जो प्रत्‍येक आफ्‍नै छिमेकीकी पत्‍नीको निम्‍ति हिनहिनाउँछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरू खुब पोसिएका र कामवासनाले मस्‍त भएका घोडाहरूजस्‍तै छन्, प्रत्‍येक आफ्‍नै छिमेकीका स्‍वास्‍नीसित सुत्‍न लोभिएका छन्,

Se kapitlet Kopi

पवित्र बाइबल

8 तिनीहरू खूब पोसिएका घोडाहरू, काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।

Se kapitlet Kopi




यर्मिया 5:8

Følg os:

Annoncer


Annoncer