Online Bibel

- Annoncer -




यर्मिया 5:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्; तिमीहरूका कुकर्महरूले तिमीहरू असल कुराबाट बञ्चित भएका छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्‌। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 तिमीहरूको पापले गर्दा यी असल कुराहरू अब आउँदैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

25 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ। यही कारणले बर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वन्चित गरायो।

Se kapitlet Kopi




यर्मिया 5:25

Følg os:

Annoncer


Annoncer