यर्मिया 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 एउटा सिंह, जो आफ्नो ओडारबाट निस्किआएको छ; राष्ट्रहरूलाई नाश गर्न एक जना निस्किसकेको छ। तिमीहरूको देशलाई सर्वनाश पार्न त्यो आफ्नो ठाउँबाट निस्किसकेको छ। तिमीहरूका सहरहरू नष्ट हुनेछन्, र त्यहाँ कोही पनि बसोबास गर्नेछैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 आफ्नो ओड़ारदेखि एउटा सिंह निस्किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्यो आफ्नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्दारहित भई नष्ट हुनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 गुफाबाट निस्केको एउटा सिंहझैँ जाति-जातिहरूलाई सर्वनाश गर्न निस्केको छ। त्यो यहूदा सहरहरू नाश पार्न आइरहेको छ। यहूदाका सहरहरू नष्ट हुनेछन् र त्यहाँ कोही पनि बास गर्नेछैन। Se kapitletपवित्र बाइबल7 एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ, अनि त्यहाँ कोही पनि बास गर्ने छैन। Se kapitlet |