Online Bibel

- Annoncer -




यर्मिया 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसभन्‍दा एउटा प्रचण्‍ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्‍डाज्ञा दिनेछु।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 तर परमप्रभुको आज्ञाले बहिआउने त्‍यो बतास औधी प्रबल हुनेछ। आफ्‍ना प्रजामाथि त्‍यो दण्‍डको आज्ञा परमप्रभु आफैंले सुनाउँदै हुनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल

12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ, अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।”

Se kapitlet Kopi




यर्मिया 4:12

Følg os:

Annoncer


Annoncer