Online Bibel

- Annoncer -




यर्मिया 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मैले अविश्‍वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्‍वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यस अविश्‍वासी इस्राएलका सबै व्‍यभिचारको कारण मैले त्‍यसलाई त्‍यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा डराइन, तर गएर त्‍यसले पनि वेश्‍यावृत्ति गरी।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 मलाई त्‍यागेर वेश्‍या बनेकी हुनाले मैले इस्राएललाई त्‍यागेर घरबाट धपाइदिएको देखेर पनि त्‍यसकी अविश्‍वासी बहिनी यहूदाले केही डर मानिन।

Se kapitlet Kopi

पवित्र बाइबल

8 इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि।

Se kapitlet Kopi




यर्मिया 3:8

Følg os:

Annoncer


Annoncer