Online Bibel

- Annoncer -




यर्मिया 3:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “निश्‍चय नै डाँडाहरूमा मूर्तिपूजाको होहल्‍ला छ, र पर्वत एउटा छल हो; निश्‍चय नै याहवेह हाम्रा परमेश्‍वरमा इस्राएलको निम्ति उद्धार छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 निश्‍चय नै देवता-देवी पुज्‍नेहरू, डाँड़ा र पहाड़हरूमा होहल्‍ला मच्‍चाउनेहरू छली छन्‌। निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वरमा इस्राएलको उद्धार छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 डाँडाका मूर्तिपूजा र होहल्‍ला खालि धोका मात्र हो। परमप्रभु हाम्रा परमेश्‍वरबाट मात्र इस्राएलले गुहार पाउँदछ।

Se kapitlet Kopi

पवित्र बाइबल

23 डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।

Se kapitlet Kopi




यर्मिया 3:23

Følg os:

Annoncer


Annoncer