Online Bibel

- Annoncer -




यर्मिया 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल अविश्‍वासी यहूदाभन्दा बढी धर्मी छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल विश्‍वासघाती यहूदाभन्‍दा अझ धर्मी ठहरी।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “इस्राएलले मलाई त्‍यागेको भए तापनि त्‍यसले विश्‍वासघाती यहूदाले भन्दा कम विश्‍वासघात गरी।”

Se kapitlet Kopi

पवित्र बाइबल

11 परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।

Se kapitlet Kopi




यर्मिया 3:11

Følg os:

Annoncer


Annoncer