यर्मिया 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अब नील नदीबाट पानी पिउन इजिप्टमा किन जान्छौ? अनि यूफ्रेटिस नदीबाट पानी पिउन अश्शूरमा किन जान्छौ? Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्शूरमा किन जान्छौ? Se kapitletसरल नेपाली पवित्र बाइबल18 नील नदीको पानी पिउन मिश्रमा गएर अथवा यूफ्रेटिस नदीको पानी पिउन अश्शूर देशमा गएर तँलाई के लाभ हुन्छ र? Se kapitletपवित्र बाइबल18 यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ? Se kapitlet |