यर्मिया 17:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र? Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र? Se kapitletसरल नेपाली पवित्र बाइबल9 “मानिसको मन कसले बुझ्न सक्छ? त्योजस्तो छली अरू केही हुँदैन, त्यसलाई निको पार्न सकिंदैन। Se kapitletपवित्र बाइबल9 “मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन। Se kapitlet |