Online Bibel

- Annoncer -




यर्मिया 17:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मलाई सताउनेहरू शर्ममा परून्, तर मलाईचाहिँ शर्ममा पर्नबाट जोगाउनुहोस्; तिनीहरू त्रसित होऊन्, तर मलाई त्रासबाट जोगाउनुहोस्। तिनीहरूमाथि विपत्तिको दिन ल्याइदिनुहोस्; तिनीहरूलाई दोबर विपत्तिले सर्वनाश गर्नुहोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 मलाई सताउनेहरू नै लाजमा परून्, तर मलाई चाहिँ लाजमा पर्नदेखि जोगाउनुहोस्‌। तिनीहरू नै त्रासमा परून्, तर मलाई चाहिँ त्रासमा पर्नदेखि जोगाउनुहोस्‌। तिनीहरूमाथि सर्वनाशको दिन ल्‍याउनुहोस्, दोबर विनाशले तिनीहरूलाई सर्वनाश गर्नुहोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 मलाई सताउनेहरूमाथि बदनाम ल्‍याउनुहोस् तर मलाई बदनामीबाट जोगाउनुहोस्, परमप्रभु। तिनीहरूलाई भयभीत पार्नुहोस् तर मलाई डरदेखि बचाउनुहोस्। तिनीहरूमाथि विपत्ति ल्‍याउनुहोस् र तिनीहरूलाई चकनाचुर पार्नुहोस्।

Se kapitlet Kopi

पवित्र बाइबल

18 मलाई खेदनेहरूलाई लाज होस्, तर मलाई लज्जित नपार्नुहोस्। तिनीहरूलाई डर देखाउनु होस् तर मलाई होइन। तिनीहरूमाथि ध्वंसको दिन आवोस्। तिनीहरूलाई ध्वंस पार्नु होस्। तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।

Se kapitlet Kopi




यर्मिया 17:18

Følg os:

Annoncer


Annoncer