Online Bibel

- Annoncer -




यर्मिया 17:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्, “याहवेहको वचन कहाँ छ? तपाईंको वचन अहिले नै पूरा भइजाओस्!”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरू मलाई भनिरहन्‍छन्, “परमप्रभुको वचन कहाँ छ? त्‍यो अब पूरा गरिओस्‌!”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 मानिसहरूले मलाई भन्‍छन्, “परमप्रभुले हामीलाई दिनुभएको वचन खोइ? उहाँले ती कुरा पूरा गरून्!”

Se kapitlet Kopi

पवित्र बाइबल

15 तिनीहरूले मलाई सोच्छन्, “परमप्रभुबाट आएको वचन कहाँ छ? आउन देऊ!”

Se kapitlet Kopi




यर्मिया 17:15

Følg os:

Annoncer


Annoncer