यर्मिया 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका आँखाकै सामु र तिमीहरूकै समयमा यस ठाउँमा हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर म बन्द गरिदिनेछु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 किनकि सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तेरै आँखाको सामुन्ने तेरै समयमा यस ठाउँमा खुशीको सोर, रमाहटको आवाज, दुलहा र दुलहीको सोर म अन्त्य गरिदिनेछु। Se kapitletसरल नेपाली पवित्र बाइबल9 म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले के भन्दछु, सुन्। आनन्द र रमाहटको आवाज, बिहेको भोजको हर्ष-बढाइ म बन्द गरिदिनेछु। यस देशका मानिसहरूले आफू मर्नुभन्दा अघि त्यो पूरा भएको देख्नेछन्। Se kapitletपवित्र बाइबल9 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’ Se kapitlet |