Online Bibel

- Annoncer -




यर्मिया 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “यदि कुनै घरमा भोज भइरहेको छ भने तापनि तिनीहरूसित खान र पिउनलाई तँ नबस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 “भोज-भतेर भइरहेको घरमा तँ नपस्‌ र तिनीहरूसित खान-पिउनलाई तँ नबस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 “भोज-भतेर भएको घरमा नपस, खान पिउन तिनीहरूसित तँ नबस्।

Se kapitlet Kopi

पवित्र बाइबल

8 “यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ।

Se kapitlet Kopi




यर्मिया 16:8

Følg os:

Annoncer


Annoncer