Online Bibel

- Annoncer -




यर्मिया 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूको देशभरि आफ्‍ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्‍पत्ति र तिमीहरूका भण्‍डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 “सारा देशभरि मेरा प्रजाले गरेका पापको निम्‍ति दण्‍ड दिन तिनीहरूका धन-सम्‍पत्ति र भण्‍डारका सामानहरू लुटिलैजानलाई म तिनीहरूका शत्रुहरूलाई पठाउनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल

13 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।

Se kapitlet Kopi




यर्मिया 15:13

Følg os:

Annoncer


Annoncer