Online Bibel

- Annoncer -




यर्मिया 15:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 “के एक जना मानिसले फलाम भाँच्‍न सक्‍छ र— उत्तरको फलाम वा काँसालाई?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 (कसले फलाम, विशेषगरी उत्तर दिशाको काँसा मिसिएको फलाम फुटाउन सक्‍छ?)

Se kapitlet Kopi

पवित्र बाइबल

12 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।

Se kapitlet Kopi




यर्मिया 15:12

Følg os:

Annoncer


Annoncer