यर्मिया 13:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 केही दिनपछि याहवेहले मलाई भन्नुभयो, “परातमा जा, र मैले तँलाई लुकाउन लगाएको पटुका त्यहाँबाट लिएर आइज।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 धेरै दिनपछि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, परातमा जा, र त्यहाँबाट त्यो पटुका ले, जो मैले तँलाई त्यहाँ लुकाइराख्नलाई भनेको थिएँ।” Se kapitletसरल नेपाली पवित्र बाइबल6 केही समयपछि मलाई परमप्रभुले फेरि यूफ्रेटिस नदीमा गई त्यो सुती पटुका उठाई ल्याउने आज्ञा गर्नुभयो। Se kapitletपवित्र बाइबल6 धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैल तिमीलाई त्याहाँ लुकाउनु भनेको थिएँ।” Se kapitlet |