यर्मिया 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण याहवेहले मलाई भन्नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 यसैले परमप्रभुले मलाई भन्नुभएअनुसार गएर परातमा मैले त्यो लुकाइराखें। Se kapitletसरल नेपाली पवित्र बाइबल5 तब गएर यूफ्रेटिस नदीछेउ मैले त्यो पटुका लुकाएँ। Se kapitletपवित्र बाइबल5 यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए। Se kapitlet |