Online Bibel

- Annoncer -




यर्मिया 13:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्; अनि तिनीहरूलाई सहायता गर्ने कोही हुनेछैनन्। समस्त यहूदालाई निर्वासनमा लगिनेछ, तिनीहरू पूर्ण रूपले कैदी भएर लगिनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 नेगेवका सहरहरू थुनिनेछन्, र तिनीहरूलाई उघार्ने कोही पनि हुनेछैन। जम्‍मै यहूदा कैदमा लगिनेछ, पूर्ण रूपमा कैदमा लगिनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 यहूदाका दक्षिणी सहरहरू घेरामा परेका छन्, कोही तीभित्र जान सक्‍दैन। यहूदाका सबै मानिसहरू कैद गरी देशबाहिर लगिएका छन्।”

Se kapitlet Kopi

पवित्र बाइबल

19 नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो।

Se kapitlet Kopi




यर्मिया 13:19

Følg os:

Annoncer


Annoncer