Online Bibel

- Annoncer -




यर्मिया 12:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मरुभूमिका सम्पूर्ण अग्ला नाङ्गा डाँडाहरूमाथि नाश गर्नेहरू हुल लागेर आउनेछन्; किनकि याहवेहको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ; कोही पनि सुरक्षित रहनेछैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 मरुभूमिका सबै रूखा डाँड़ाहरूमा नाश गर्नेहरूको धुइरो लाग्‍नेछ, किनकि परमप्रभुको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्‍म नाश गर्नेछ। कोही पनि सुरक्षित रहनेछैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 मरुभूमिका नाङ्गा डाँडाहरू पार गरी त्‍यस देशलाई लुट्‍न डाकुहरू आएका छन्। मेरो तरवारले देशको एक छेउदेखि अर्को छेउसम्‍म नाश गर्नेछ र कोही बाँच्‍नेछैन। कसैले शान्‍तिमा बास गर्न पाउनेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल

12 मरुभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म, परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।

Se kapitlet Kopi




यर्मिया 12:12

Følg os:

Annoncer


Annoncer