Online Bibel

- Annoncer -




एफिसी 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्‍माले दिनुभएको परमेश्‍वरको शिक्षारूपी तरवार भिरिराख।

Se kapitlet Kopi

पवित्र बाइबल

17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।

Se kapitlet Kopi




एफिसी 6:17

Følg os:

Annoncer


Annoncer