Online Bibel

- Annoncer -




एफिसी 5:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 स्‍वास्‍नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्‍ना लोग्‍नेका अधीनमा बस

Se kapitlet Kopi

पवित्र बाइबल

22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस।

Se kapitlet Kopi




एफिसी 5:22

Følg os:

Annoncer


Annoncer