Online Bibel

- Annoncer -




एफिसी 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसकारण यस्तो भनिएको छ: “हे निदाउनेहरू, जाग र मरेकाहरूबाट बिउँझ; अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 धर्मशास्‍त्रले भन्‍छ, “ए निदाउने उठ् र मरेकाबाट बिउँती अनि ख्रीष्‍ट तँमा चम्‍कनुहुनेछ।”

Se kapitlet Kopi

पवित्र बाइबल

14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः “जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ, अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

Se kapitlet Kopi




एफिसी 5:14

Følg os:

Annoncer


Annoncer