Online Bibel

- Annoncer -




एफिसी 4:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि परमेश्‍वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 परमेश्‍वरको पवित्र आत्‍मालाई खिन्‍न नपार किनभने पवित्र आत्‍मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो।

Se kapitlet Kopi

पवित्र बाइबल

30 पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो।

Se kapitlet Kopi




एफिसी 4:30

Følg os:

Annoncer


Annoncer