एफिसी 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, Se kapitletसरल नेपाली पवित्र बाइबल5 पहिले यो रहस्य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्य आत्माद्वारा आफ्ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्वरले प्रकट गरिदिनुभएको छ। Se kapitletपवित्र बाइबल5 अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। Se kapitlet |