Online Bibel

- Annoncer -




एफिसी 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 सबै ज्ञानबुद्धिले खोज्न नसक्‍ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्‍वरको भरिपूर्णता तिमीहरूमा भरिओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।

Se kapitlet Kopi




एफिसी 3:19

Følg os:

Annoncer


Annoncer