Online Bibel

- Annoncer -




एफिसी 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 ख्रीष्‍टमा रहेर अनि उहाँमा विश्‍वास राखेर नै हामीले परमेश्‍वरकहाँ आउन साहस र भरोसा पाएका छौं।

Se kapitlet Kopi

पवित्र बाइबल

12 ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं।

Se kapitlet Kopi




एफिसी 3:12

Følg os:

Annoncer


Annoncer