Online Bibel

- Annoncer -




एफिसी 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 योचाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्‍त उद्देश्‍यअनुसार थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 परमेश्‍वरले यी सबै आफ्‍नो अनन्‍त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल

11 युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो।

Se kapitlet Kopi




एफिसी 3:11

Følg os:

Annoncer


Annoncer