एफिसी 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्वरको वरदान हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— Se kapitletसरल नेपाली पवित्र बाइबल8 परमेश्वरको अनुग्रहले नै तिमीहरू विश्वासद्वारा बचाइएका हौ। तिमीहरूले आफैं कोसिस गरेर बाँचेका होइनौ, यो परमेश्वरको वरदान हो। Se kapitletपवित्र बाइबल8 तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो। Se kapitlet |