एफिसी 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल8 यही अनुग्रह प्रशस्तसँग उहाँले हामीमाथि खन्याउनुभयो। Se kapitletपवित्र बाइबल8 परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। Se kapitlet |