Online Bibel

- Annoncer -




एफिसी 1:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसर्थ परमेश्‍वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीका निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 र परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्‍डलीको निम्‍ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्‍डलीको शिर बनाउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल

22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो।

Se kapitlet Kopi




एफिसी 1:22

Følg os:

Annoncer


Annoncer