एफिसी 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जसलाई प्रयोग गरेर उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल20 यही शक्ति उहाँले मरेकाबाट येशूलाई बिउँताउनुहुँदा र स्वर्गमा आफ्नो दाहिनेपट्टि उहाँलाई राख्नुहुँदा चलाउनुभयो। Se kapitletपवित्र बाइबल20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो। Se kapitlet |