Online Bibel

- Annoncer -




उपदेशक 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूका प्रेम, घृणा, ईर्ष्‍या सबै लोप भएका हुन्‍छन्‌। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्‍यै भाग हुँदैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूका माया-मोह, घृणा र भावनाहरू तिनीहरूसितै मरिजान्‍छन्। तिनीहरूले फेरि कहिल्‍यै संसारमा गरिएका काममा भाग लिनेछैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

6 कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ।

Se kapitlet Kopi




उपदेशक 9:6

Følg os:

Annoncer


Annoncer