उपदेशक 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्झना पनि लोप हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 जिउँदाले हामी मर्नेछौं भनी जान्दछन्, तर मुर्दाले केही पनि जान्दैन। तिनीहरूले पाउनुपर्ने कुरा अरू केही छैन, तिनीहरूलाई सबैले बिर्सिनेछन्। Se kapitletपवित्र बाइबल5 जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्। Se kapitlet |