Online Bibel

- Annoncer -




उपदेशक 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 तब मैले भनें, “बलभन्‍दा बुद्धि श्रेष्‍ठ हो।” तर त्‍यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्‍यसको वचनको केही वास्‍ता छैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 बलभन्दा बुद्धि ठूलो हो भनी म सधैँ भन्‍दछु तर दरिद्र पनि बुद्धिमान् हुन सक्‍छ भनी कसैले सोच्‍दैन वा उसका कुरामा कसैले ध्‍यान दिँदैन।

Se kapitlet Kopi

पवित्र बाइबल

16 तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

Se kapitlet Kopi




उपदेशक 9:16

Følg os:

Annoncer


Annoncer