Online Bibel

- Annoncer -




उपदेशक 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 म भन्‍दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्‍वरको अगि शपथ खाएका छौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 राजाले यो आज्ञा गर्छन्, त्‍यो गर, कारण तिमीले परमेश्‍वरको सामु प्रतिज्ञा गरेका छौ।

Se kapitlet Kopi

पवित्र बाइबल

2 म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ।

Se kapitlet Kopi




उपदेशक 8:2

Følg os:

Annoncer


Annoncer