उपदेशक 7:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 मैले यो मात्र थाहा पाएँ: परमेश्वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण29 यो मात्र मैले भेट्टाएको छु: परमेश्वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्पनाको खोजीमा लागेको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल29 मैले यो कुरा मात्र सिकें कि परमेश्वरले हामीलाई सोझो बनाउनुभयो तर हामीले आफैंलाई कठिन बनाएका छौं। Se kapitletपवित्र बाइबल29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैंले अनेकौं छलहरू बनाए।” Se kapitlet |