Online Bibel

- Annoncer -




उपदेशक 7:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 बुद्धिले बुद्धिमान्‌ मानिसलाई सहरका दश जना शासकभन्‍दा शक्तिशाली तुल्‍याउँछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्‍याउँछ।

Se kapitlet Kopi

पवित्र बाइबल

19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।

Se kapitlet Kopi




उपदेशक 7:19

Følg os:

Annoncer


Annoncer